१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अर्थमन्त्रीको काम अपराध शास्त्रको पुरातन उपाय: अधिवक्ता भट्टराई

अर्थमन्त्रीको काम अपराध शास्त्रको पुरातन उपाय: अधिवक्ता भट्टराई
अ अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्ब उपाध्यक्ष एबं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले गम्भिर आर्थिक अपराध गरेको जनाउनु भएको छ ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश र हस्तक्षेप गराएको आरोप लागेका छानबिनका लागि सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीशर्माले अभियोगबाट बच्न प्रमाण नै नष्ट गरेर गम्भिर अपराध गरेको उहाँले जनाउनु भयो ।

सामाजिक संञ्जालमा भट्टराईले लेख्नुभएको छ

अभियोगबाट बच्न प्रमाण नै नष्ट गर्ने अपराध शास्त्रको पुरातन उपाय हो । यो उपायले अर्थमन्त्रीलाई बचाउला जस्तो लाग्दैन ।किनकी शपथ नखाएको त्यसमा पनि दलाल पुँजिवादको प्रतिनिधि करको दर परिवर्तन गर्न सफल हुने अभियोग गभ्मिर आर्थिक अपराध हो । नैतिक जिम्बेवारीवाट उहाँ पन्छिन पाउनु हुन्न ।