१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुमा भ्यानको ठक्करबाट बालकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले पैदल हिँडिरहेका आमा छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बल्खु स्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते आमाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनिहरु भारतिय नागरिक रहेको खुलासा भएको छ ।

चालक सहित सवारी साधनलाई प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।