• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

२४ लाख मात्र खोप आयो, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने



photo: UNICEF Nepal

काठमाडौँ । नेपालमा थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । ती खोप ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइने छ । स्वास्थ्य सेवा विभागका अनुसार ती खोप आइतबार आइपुगेको हो ।

अहिले खोप अभियान जारी रहेका २७ जिल्लामा ती खोप पठाइने बताइएको छ । २७ जिल्लामा खोप लगाउन छुटेका बालबालिकालाई ती खोप लगाइने छ ।

यसअघि यही असार ६ गते सरकारलाई २२ लाख मात्र खोप प्राप्त भएको थियो ।