१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेनिन पिकमा नेकपा एसको झण्डा फहराउने आरोही जिरेलको ईच्छा



अ+ अ-

काठमाडौं । सगरमाथा आरोही लालबहादुर जिरेललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले किर्गिस्तानको लेनिन पिक चढ्न जान लागेकोमा सफलताको कामनासहित बिदाई गरेका छन् ।

नेपालको सचिवालयका अनुसार दोलखा निवासी जिरेलले लेनिन पिकमा नेकपा एसको चुनाव चिन्ह कलमअंकित झण्डा फहराउने इच्छा व्यक्त गरेका हुन् र त्यस्का लागि जिरेललाई झण्डा हस्तान्तरण गरिएको जनाएको छ ।

 

आलोकनगस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले आरोही जिरेललाई बिदाई गरेका छन् ।