९ असार २०८३, मंगलवार
,
Latest
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङविरुद्ध परेको रिटको सुनुवाइ स्थगित



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । रिट निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा रिटको पेशी चढेको थियो ।

भदौ ८ मा प्रधानन्यायाधीश जबराकै एकल इजलासले मिसिल झिकाउन आदेश दिएको थियो । त्यसयता यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।




भर्खरै