९ असार २०८३, मंगलवार
,
Latest
सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा अर्थमन्त्रीको म्याराथन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षदल नेकपा एमाले नाराबाजीका सुरु गर्यो ।  नारााबजी बिच नै सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारवाही अघि बढाउनुभयो ।  

त्यस क्रममा सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिनु भयो  तर वेल अगाडी प्रतिपक्षदलका सासदहरुको नाराबाजी चलिरहेको हुदा उल्लेख्य मात्रामा रहेका मर्यादापालकहरुले बिपक्षी सांसदहरुलाई सुरक्षा घेरा भित्र राख्दै अर्थमन्त्री शर्मालाई रोष्टम सम्म पुग्ने बाटो निकालिदिए । 

माओवादकिा पूर्व सन्य कमाण्डर समेत रहनु भएका शर्मा तिब्र गतिमा दौडने धाबक जस्तै गरेर रोष्टममा पुग्नुभयो र प्रमुख प्रतिपक्षीको नारावाजीका बीच अध्यादेश पेश गर्नुभयो ।