२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेकपा एमालेले शुक्रबार ४ बजेका लागि बोलाएको स्थायी समिति बैठक शनिबारका लागि सारेको छ ।

संसदको अधिवेशनका कारण एमाले स्थायी समिति बैठक शनिबार बिहान ९ बजेका लागि सारिएको हो ।

केही समयअघिसम्म संसदको बैठक जारी थियो । नेताहरु प्रतिनिधिसभामा विरोध र नाराबाजीमा रहेकाले निर्धारित बैठक शनिबार बिहान  बस्नेगरि स्थगित भएको हो । 

एमालेले पार्टीको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाएको हो ।