२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध रोहितले अर्धशतकीय पारी खेले



अ+ अ-

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अहिले पपुवा न्युगिनी (पीएनजी) विरुद्धसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल पीएनजीविरुद्ध ब्याटिङ गरिरहेको नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

रोहितले ८० बलमा ५० रन पूरा गरेका हुन् ।

रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा दोस्रो अर्धशतक रहेको ।