१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो क्षमता र योग्यताअनुसार काम गर्छु: नवनियुक्त मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्ने तर पदको दुरुपयोग नगर्ने बताउनुभएको छ ।

मन्त्री पदको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको मन्त्री चौधरीले छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भएकाले रफ्तारमा काम गर्ने बताउनुभयो ।