• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

१७ जना एसएसपी डीआईजीका लागि सिफारिस-सूची सहित



गृह मन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयले बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्।असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

dig