• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल ★   तातो हावा ‘लू’ ले जनजीवन कष्टकर ★   डिशहोमले टी २० विश्वकप र यूरो कप २०२४ लाई लक्षित गरी रोड-शो गर्दै ★   राजमार्गमा हिलो र धुलोले सास्ती ★   भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु ★   दावा छिरिङको होटेल भियनामा सीआईबीको छापा ★   सयको नोटमा चुच्चे नक्शा राख्दा भारतले आपत्ति जनाउन आवश्यक छैन: महेश बर्तौला

‘म, मेरो देश अनि म’ गीतको म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ । विश्व सङ्गीत दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच ‘म, मेरो देश अनि म’ बोलको गीतको म्युजिक भिडियोको विमोचन भएको छ ।

चार वटा गीत रहेको म्युजिक भिडियोको गीतमा प्रेमध्वज प्रधान, निशा देशार, प्रताप दास र सङ्गीता प्रधानको स्वर रहेको छ ।

त्यस्तै भिडियोमा वरिष्ठ कलाकार तथा पत्रकार भूषण पोखरेल र वरिष्ठ पत्रकार प्रदीप चापागाँई र वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तको अभिनय रहेको छ भने, भिडियोको निर्देशन प्रधुम्न मिश्रको रहेको छ । गीतको शब्द तथा सङ्गीत बद्री देशारको रहेको छ ।

प्रधानको आवाजमा “यो नेपाली शिर झुक्दैन” बोलको गीत रहेको छ ।