१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक



अ+ अ-

काठमाडौं । कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । 

परीक्षा आगामी असोज ११ गतेदेखि चल्नेछ भने समय ११ देखि २ बजेसम्म तोकिएको छ ।

हेर्नुहोस् सुचना