६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप, तीन राउन्ड अश्रुग्याँस प्रहार



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शनमा उत्रिएको नेकपा एमाले निकट अनेरास्ववियुका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

सोमबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि भएको प्रदर्शनका क्रममा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप भएको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडपको रुप लिएको थियो ।

झडपमा क्रममा प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।