२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षयकी आमाको निधनमा मोदीले लेखे श्रद्धाञ्जली पत्र



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको ८ सेप्टेम्बरमा निधन भएको थियो । 

उनको निधनमा अक्षयका फ्यानदेखि लिएर कैयौं सेलिब्रिटीहरुले अक्षयकी आमालाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक लामो पत्र लेख्दै अक्षयकी आमाको निधनमा शोक व्यक्त गरेका छन् । 

अक्षयले उक्त मोदीको पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै लेखेका छन्, ‘आमाको निधनपछि आएका सबै शोक सन्देशहरुका लागि तपाई सम्पूर्णमा आभारी छु । मेरो र मेरा दिवंगत आमा–बुबाको लागि समय निकाल्दै आफ्नो भावना व्यक्त गरेकोमा माननीय प्रधानमन्त्रीको आभारी छु । यो सहानुभूति दिने शब्द सँधै मेरो सम्झनामा रहनेछ । जय अम्बे’