२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला रु ३०० ले घट्यो सुनको मुल्य



अ+ अ-

काठमाडौँ । आज साताको पहिलो दिन (आईतबार) नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल सुनचाँदी बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।