१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा विनियोजन विधेयक २०७९ टेबल



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल पेश गर्नु भएको हो ।

अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । यस अघि सांसदहरुले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयहरुमा गम्भिर हुन सरकार र राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउँदै आ–आफ्ना धारणा राखेका थिए ।