२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बोलाइएको बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुने बताइएको छ । 

माओवादी केन्द्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन सकेको छैन । 

मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषद विस्तार रोकिएको हो ।