१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड प्रस्थान



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । नितान्त पारिवारिक यस भ्रमणमा पूर्वरानी कोमल पनि रहनुभएको छ ।

पूर्वराजा शाह करिब तीन साताको भ्रमणको मिति निर्धारण गरी थाइल्याण्ड प्रस्थान गर्नुभएको हो।

थाइल्याण्डमा नै अध्ययन गरिरहेका नाति हृदयेन्द्र र नातिनीपूर्णिका र कीर्तिकालाई भेट्न शाह थाइल्याण्ड प्रस्थान गर्नुभएको हो ।