२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकमा एमाले सांसदको अवरोध आज पनि कायमै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । 

सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नाराबाजी गर्दै वेल घेर्दै आएका छन् ।