२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधकाबीच संसदमा विनियोजन विधेयक पेश



अ+ अ-

काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक पेश भएको छ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु हुने वित्तिकै अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिस्थापन विधेयक पेश गर्न समय दिएका थिए। 

यता सभामुखले समय दिए लगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गर्दै बेल घेरेका छन् । सभामुख सापकोटाले विनियोजन विधेयक पारित भएको जानकारी दिएका छन् ।