२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपालः सुरुमै नेपाललाई झट्का, कुशल शून्य रनमै आउट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भएका छन् । 

उनलाई बिलाल खानले आउट गराएका हुन् ।