२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्वपूर्ण जिम्मेवारीमा रहेका सहसचिवहरूकाे व्यापक सरूवा (सूची सहित)



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको जनाएको छ । 

मन्त्रीस्तरीय निर्णयबाट मंगलबार सहसचिवहरूको सरुवा गरिएको मन्त्रालयले बताएको छ। सरुवा गरिएका अधिकांश सहसचिवलाई प्रदेशका मन्त्रालय र सो अन्तर्गतका निकायमा पठाइएको छ । 
सरूवा भएका सहसचिवहरूकाे सूची यहाँ हेर्नुहाेस्