२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्वपूर्ण जिम्मेवारीमा रहेका सहसचिवहरूकाे व्यापक सरूवा (सूची सहित)



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको जनाएको छ । 

मन्त्रीस्तरीय निर्णयबाट मंगलबार सहसचिवहरूको सरुवा गरिएको मन्त्रालयले बताएको छ। सरुवा गरिएका अधिकांश सहसचिवलाई प्रदेशका मन्त्रालय र सो अन्तर्गतका निकायमा पठाइएको छ । 
सरूवा भएका सहसचिवहरूकाे सूची यहाँ हेर्नुहाेस्