२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको १०० रन पूरा



फाइल फोटो
अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ ।

नेपालले १०० रन पूरा गरेको छ । नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा १०० रन जोडेको हो । 

जसमा ओपनरको रुपमा ब्याटिङमा उत्रिएका आशिफ शेखले अर्धशतकीय पारी खेलेका छन् । 

उनले अहिलेको स्थितीमा ७२ बलमा ५६ रन जोडेका छन् भने रोहित पौडेलले ३४ बलमा २० रन र कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन जोडेर पेभिलियन फर्किएका छन् ।