• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाको बैठक ,एसपीपी सम्झौताबारे सरकारको जवाफ माग



काठमाडौं । प्रतिनिधि सभा बैठक बसिरहेको छ । आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताकाे बारेमा सरकारको जवाफ माग गरेको छ । सांसद प्रदिप ज्ञावलीले सरकारले भू राजनीतिको द्धन्द्धमा लैजान खोजेको आरोप लगाउनु भयो ।