१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिसोर्टको स्विमिङ पुलमा डुबेर शिक्षकको मृत्यु



अ+ अ-

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिकाको बिगचियर रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर न्यु लाइट बोर्डिङ स्कुलका शिक्षक सन्दिप पौड्यालको मृत्यु भएको हो ।

३० वर्षीय सन्दिप सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।