२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । साताको चौथो दिन बुधबार सुनको मुल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ६ सय बढेको हो । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुन बुधबार भने ९१ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बुधबार तेजावी सुनको मूल्य पनि तोलामा ६ सय बढेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९० हजार ७ सयमा कारोबार भएको छ । 

यस्तै कहि दिनदेखी नेपाली बजारमा चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार देखी चाँदीको मूल्य स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।