४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीप्रति विश्वप्रकाशको सुझावः  इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी पारित गर्न प्रमुख विपक्षी नेकपा एमालेले पनि साथ दिनुपर्ने बताएका छन् । 

सामाजिक सन्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गराउन संसद्‍मा दर्ता गरेको भन्दै आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनुपर्ने ओलीको नैतिक कर्तव्य भएको प्रतिक्रिया दिएका हुन् । 

विश्वप्रकाश लेख्छन्,