१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानसेनापति कटवालको मिर्गौला फेल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । उनको मिर्गौलाको प्रत्यारोपण गर्नुपर्ने भएकाले दाताको खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरिरहेका छन् । अहिले उनी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आराम गरिरहेको बताइएको छ । मिर्गौला प्रत्यारोपण नभएसम्मका लागि आवश्यकतानुसार कटवालको सातामा दुईदेखि तीन पटकसम्म डाइलासिस गराइरहनुपर्ने चिकित्सकले बताएका छन् ।

पूर्वप्रधानसेनापति कटवालले मिर्गौला प्रत्यारोपण नेपालमै गराउने चाहना व्यक्त गरेको परिवारले जनाएको छ । विसं २०६६ सम्म कटवाल मुलुकको प्रधानसेनापति थिए ।




भर्खरै