१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ । 

निरौला नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।