५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.71

Wind: 1.54

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं सहित उपत्यकाका भूकम्पको धक्का, भक्तपुरको चाँगुनारायणमा केन्द्र



अ+ अ-

काठमाडौं । भक्तपुरको चाँगुनारायण केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.७ म्याग्निच्युडको रहेको थियो ।

भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो ।