१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली शीतलनिवासमा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा शीतलनिवास पुगेका छन् । ।

ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बुधबार राति  ८ बजे शीतलनिवास पुगेका हुन्। 

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ। 

दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ।