१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल घरमा आगो लगाई खरानी घसेर तीर्थ यात्रामा हिडे :  केपी ओली (भिडियाे सहित )



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले झुक्किएर माधब तिर गएका साथीहरु फर्कन आग्रह गर्नुभएको छ । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो माधबजी त  घरमा आगो लगाएर खरानी धसेर तिर्थ यात्रा निस्केका माधब नेपाललाई त के भन्नु तर झुक्किएर गएका एमालेका कार्यकर्ताहरु लाई फर्कन आग्रह गर्दछु ।

उहाँले माधब नेपालको ईश्या, कुष्ठा का कारण पार्टी कार्यकर्ता तथा देश माथी घात गरेको बताउनुभयो । उहाँले भन्नुभयो, 'मौरीको संगतमा लागे फुलबारीमा  पुगिन्छ झिँगाको पछि  लागे फोहरको थुप्रोमा पुगिन्छ त्यसैले बेलैमा फर्कन आग्रह गर्दछु ।'