९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गरिने



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायसम्बन्धी विषय पाठ्यपुस्तकमा समावेश गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उहाँले यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने सांसदहको मागप्रति सरकार सकारात्मक रहेको जाानकारी दिनुभयो ।

यसअघि सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्काकरबारे प्रश्न उठाएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बाँके घटनामा संलग्न सात जना पक्राउ परेको भन्दै दोषी ठहरिए हदैसम्मको कारबाही गरिने जानकारी दिनुभयो ।