२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । जसकारण नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ । 

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार चौंथा जित हात पार्ने लक्ष्यमा हुनेछ । 

लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ खेलमा ६ जितसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । नेपालले ४ खेलमा २ जित निकालेको छ ।