२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भुटान बिच प्रतिष्पर्धा हुदैँ



अ+ अ-

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल बिहान ११ बजेबाट शुरु भएको छ । अहिले भुटानले ब्याटिङ गर्दै छ । भुटानको सात ओवरमा २९ रन भएको छ भने एक विकेट गएको छ । मनिषा कुमारी उपाध्यायले एक विकेट लिदै पेमा याङ्चेनलाई आउट गरेकि हुन् ।

नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो ।

त्यस्तै भुटान भने पहिलो जितको खोजिमा छ । यसअघिका दुवै खेलमा भुटानले हारेको छ ।