१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै अभिनेत्री काजल !



अ+ अ-

एजेन्सी । सिंघम फेम अभिनेत्री काजल अग्रवाल अहिले आफ्नो ‘प्रेग्नेन्सी’लाई लिएर चर्चामा छिन् । मिडिया रिपोर्ट अनुसार काजल गर्भवती छिन् । 

गत वर्षको अक्टुबरमा उनले आफ्नो लामो समयसम्म सम्बन्धमा रहेका बोइफ्रेन्ड गौतम किचलुसँग बिहे गरेकी थिइन् । बिहेपछि दुवै साथमा छुट्टी मनाउन पनि भारतबाहिर निस्किएका थिए जसको तस्बिरहरु काजलले सामाजिक सञ्जालबाट सेयर गरेकी थिइन् । 

यद्यपि काजलले आफ्नो प्रेग्नेन्सीलाई लिएर कुनै प्रतिक्रिया भने दिएकी छैनन् । तर जसरी उनले फिल्मको सुटिङहरु रोकेकी छन् तब उनीबाट छिटै खुसीको खबर बाहिर आउने अड्कलबाजी गरिएको छ । उनले हाल कुनैपनि फिल्म साइन गरेकी छैनन् भने चालु सुटिङलाई समेत रोकेकी हुन् ।

‘अचार्या’ र ‘घोस्ट’ फिल्मका निर्माण टिमले उनको प्रेग्नेन्सीबारे जानकारी गराएको बताइएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय रहने काजलले अहिले सामाजिक सञ्जालबाट टाढा रहेकी छन् ।