२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो तेस्रो विकेट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले तेस्रो विकेट गुमाएको छ । 

कुशल भुर्तेल ४३ बलमा ३६ रन बनाउँदै आउट भएका हुन् भने ११ बलमा २ रन जोड्दै रोहित पौडेल पनि पेभिलियन फर्किए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाएको हो । उनी ११ बलमा ३ रन जोड्दै आउट भए ।