२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई चौंथो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई चौंथोे सफलता मिलेको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि चौंथो सफलता दिलाएका हुन् । उनले ओमानका मोहम्मद नदीमलाई एलबीडब्लु गराउँदै पेभिलियन फर्काए । नदीम १८ बलमा ४ रन जोड्दै आउट भए । 

यसअघि नेपालका करण केसीले लगातार तेस्रो विकेट लिएका थिए । उनले आयान खान, सुफ्यान मेहमुदको र जतिन्दर सिंहको विकेट लिएका थिए । 

अहिलेको स्थितीमा ओमानले १३ ओभरमा ४ विकेटको क्षतिमा ४२ रन बनाएको छ ।