२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई सातौं सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट खेल पस्केको छ । 

नेपाललाई सातौं सफलता मिलेको छ । नेपालका लागि सरद भेष्वाकरले सन्दीप गोउदको विकेट लिँदै सातौं सफलता दिलाएका हुन् । उनी २७ बलमा ८ रनमात्र बनाई पेभिलियन फर्किए । 

यसअघि नेपालका करण केसी र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिएका छन् । 

अहिलेको स्थितीमा ओमानले २२.२ ओभरमा ७ विकेटको क्षतिमा ६४ रन जोडेको छ ।