• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्रतिनिधि सभाको बैठक बस्दै ,बजेटमाथि सैद्धान्तिक छलफल हुने



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते प्रस्तुत गर्नुभएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ । बैठकमा बिहान ११ बजे बस्दैछ ।

छलफल र छलफलमा मा उठेका प्रश्नहरुको जवालका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोक्नु भएको छ ।