१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक सुरु, एमालेको नाराबाजी कायमै (लाईभ )



अ+ अ-

काठमाडौ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको छ। एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ। विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।