१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको भन्दै परिक्षार्थीहरुद्वारा आयोगको कार्यालय अगाडि प्रदर्शन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । लोक सेवा आयोगले अधिकृतको नतिजा सार्वजनिक नगरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि नतिजा प्रकाशन गर्न ढिलाइ गरेको भन्दै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् ।

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।

(फोटोफिचर)