१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ सांसदबारे ओलीले दायर गरेको रिट ‘हेर्दाहेर्दै’मा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न मागसहित अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ ।

न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि सो मुद्दाको आज टुंगो नलागेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।