१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ हजार धरौटी तिरेर छुटे राजीव काफ्ले



अ+ अ-

काठमाडौं । लागुऔषध गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अभियान चलाउँदै आएका राजीव काफ्ले धरौटीमा छुटेका छन् । 

गाँजाको ओसारपसारमा संलग्न रहेको आरोपमा २० भदौ पक्राउ परेका काफ्ले गते १५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार जिल्ला अदालत काठमाडौंको आदेश अनुसार उनलाई १५ हजार रुपैयाँ धरौटीमा छाडिएको हो ।