२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको मत गणना सकियो, बालेन विजयी, शुक्रबार बिहान नतिजा घोषणा गरिने



अ+ अ-

काठमाडौ । काठमाडौँ महानगरपालिकाको प्रमुख र उपप्रमुखको मतगणना सकिएको छ । महानगरपालिकाको अन्तिम वडा वडा नं १४ रहेकामा सो वडाको परिणाम आजै साँझ घोषणा भएको छ ।

निर्वाचन आयोगले आज नै प्रमुख र उपप्रमुखको परिणाम घोषणा गर्ने तयारी गरेको भए पनि शुक्रबार बिहान मात्र परिणाम घोषणा गर्ने भएको हो ।
काठमाडौँका प्रमुख निर्वाचन आयुक्तले सो परिणाम भोलिमात्र सार्वजनिक गर्ने जनाएको छ । घोषणा गर्न बाँकी रहेको मत परिणामअनुसार प्रमुखमा बालेन साह र उपप्रमुखमा सुनिता डंगोल बिजयी भएका छन् ।

उता प्रमुखका विजयी बालेन साहको समूहले भोलि बिहान मात्र विजय यात्रा गर्ने जनाएको छ । उनीहरुले भोलि बिहान साढे छ बजे राष्टिय सभागृहबाट विजय र्याली गर्ने जनाएका छन् ।