• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
रास्वपाको राजनीतिक गतिविधी, भविष्य र आगामी संगठनात्मक चुनौतीहरु

कुनै पनि देशमा राजनीतिक पार्टी निर्माण हुन ऐतिहासिक कारण र युगिन आवश्यकताको संयोग जुर्नु पर्ने हुन्छ। सात दशक अघि जहानिय राणाशासन बिरुद्ध प्रजातान्त्रिक प्रणालीको लागि नेपाली कांग्रेसको जन्म भएको थियो। सर्वहारा गरिव मानिसका आधारभुत आवश्यकता पुर्ती गर्न भन्दै नया पार्टी बर्गिय धरातलमा निर्माण गर्नु पर्छ भनेर कम्युनिस्ट पार्टी जन्मियो। जातीय