• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
सुसाइड जस्तो संवेदनशील विषयलाई ग्लोरिफाई गर्नु उचित हुँदैन !

सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहिनी, नातेदार, इस्टमित्र, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार धेरै समयपछि सामाजिक सञ्जालमार्फत केही वास्तविक सूचना हजुरहरूमाझ प्रवाह गर्न जाँदैछु । सन्दर्भ नेपाली चलचित्र ‘#माया’ छायाङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले