• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली

खोटाङ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थान र वडा नं ७ अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किराँत समुदायको महान् चाड साकेला उभौलीको अवसर पारेर शनिबार तुवाचुङ जायजुममा नछुङ (धामी)मार्फत चुला पूजा गर्नुका साथै बृहत् साकेला सिली