• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्

एजेन्सी । भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान–प्रदान गर्ने गरेका छन् । कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका करिब ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाकारूपमा अङ्गीकार गरेका छन् । चाहे